काठमाडौं। नेपाल आर्ट काउन्सिल बबरमहलमा हिमालयन आर्ट फेस्टिभल सुरु भएको छ।
आजदेखि सुरु भएको महोत्सवमा ८० भन्दा बढी कलाकारको १०० वटा भन्दा बढी सृजना समावेस गरिएको छ।
ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररुपमा यस्तो प्रदर्शनी आयोजना गर्दै आइरहेको छ।
सन् २०१७ मा समसामयिक चित्रकलार मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए।
प्रदर्शनी यहि भाद्र १३ गतेसम्म चल्नेछ।









.jpg)


