आईओईले इन्जिनियरिङ बिषयको शुल्क अत्याधिक वृद्धि गरेको भन्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज सरकार विरुद्ध प्रदर्शन गरेको छ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न गएका उनीहरुलाई प्रहरीले भाटभटेनी मै रोकेको छ। प्रहरीले निषेधित क्षेत्रमा रोकेपछि केहिबेर प्रहरी र बिद्यार्थीहरु बिच घम्साघम्सी समेत भएको थियो।











.jpg)


