बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री प्रचण्डसँग सात प्रदेशका प्रमुखहरुको भेटवार्ता

एक्सप्रेस पाना
भाद्र ११, २०८० सोमबार
  • 365
    SHARES
  • प्रधानमन्त्री प्रचण्डसँग सात प्रदेशका प्रमुखहरुको भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटवार्ता गरेका छन्।

    images

    सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशका प्रमुखहरुसँग भेट गरेका हुन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रदेशको भूमिका बढाउने लगायत समसामयिक विषयमा छलफल भएको छ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड