बुधबार, भाद्र २४ गते २०८३
images

संसद्‍मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

एक्सप्रेस पाना
भाद्र १२, २०८० मंगलबार
  • 350
    SHARES
  • संसद्‍मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    संघीय संसद्अन्तर्गत आज (मंगलवार) प्रतिनिधिसभा बैठक बस्दै छ। 

    images

    बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूचीमा रहेको छ।

    images

    प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुन लागेको यो दोस्रो पटक हो। यसअघि असारमा प्रश्नोत्तर भए पनि साउन महिनामा संसद् अवरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन सकेको थिएन। 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड