बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री प्रचण्ड आज बुटवल जादै

एक्सप्रेस पाना
भाद्र १२, २०८० मंगलबार
  • 428
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड आज बुटवल जादै

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जादै छन्। उनी समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न बुटवल जान लागेका हुन्। 

    images

    सो सभालाई मोर्चामा आबद्ध अन्य चारदलका शीर्ष नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

    बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’  र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड