मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिव विराकुनको बिदाइ भेट

एक्सप्रेस पाना
भाद्र १३, २०८० बुधबार
  • 256
    SHARES
  • प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिव विराकुनको बिदाइ भेट

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनिहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो।

    सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images