बुधबार, भाद्र २४ गते २०८३
images

एशिया कप : नेपाललाई तेस्रो सफलता, रिजवान आउट

एक्सप्रेस पाना
भाद्र १३, २०८० बुधबार
  • 438
    SHARES
  • एशिया कप : नेपाललाई तेस्रो सफलता, रिजवान आउट

    काठमाडौँ । घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

    images

    टस हारेर पहिला बलिङ गरिरहेको नेपालले सन्दीप लामिछानेको बलिङमा मोहमद रिजवान रनआउटको रुपमा तेस्रो विकेट लिएको हो।

    खेलको २४औं ओभरमा ४४ रन बनाएर खेलिरहेका मोहमद रिजवानलाई दिपेन्द्र सिंह ऐरीले रनआउट गरेका हुन्। 

    images

    यो सँगै पाकिस्तानले २४ ओभरमा ३ विकेट गुमाएर ११२ रन बनाएको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एशिया कप-२०२३