मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाली कराते टोलीको गरियाे बिदाइ

एक्सप्रेस पाना
भाद्र १९, २०८३ शुक्रबार
  • 49
    SHARES
  • नेपाली कराते टोलीको गरियाे बिदाइ

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीहरूले एसियाली खेलकुदमा सहभागी हुन जापान प्रस्थान गर्न लागेको कराते टोलीलाई बिदाइ गरेका हुन्।

    images