मंगलबार, भाद्र २३ गते २०८३
images

एसीसी प्रिमियर कप:साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

एक्सप्रेस पाना
भाद्र २१, २०८३ आइतबार
  • 109
    SHARES
  • एसीसी प्रिमियर कप:साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

    काठमाडौं । साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ ।

    images

    आइतबार मलेसियामा जारी एसीसी प्रिमियर कपमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको हो ।
    साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाए ।

    त्यसैगरी, नेपालका लागी बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए भने ललित राजबंशीले २ लिए ।

    images

  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप