मंगलबार, कार्तिक १८ गते २०८३
images
images

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

एक्सप्रेस पाना
भाद्र १८, २०८० सोमबार
  • 268
    SHARES
  • समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् छ ।

    images

    बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे ।

    WhatsApp Image 2023-09-04 at 13.25.16.jpeg

    images

    सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मत सम्भार गर्न माग गरे ।

    WhatsApp Image 2023-09-04 at 13.25.17.jpeg

    उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए ।

    WhatsApp Image 2023-09-04 at 13.25.18.jpeg

    सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गर्दै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाए ।

    WhatsApp Image 2023-09-04 at 13.25.55.jpeg

    उनले सीमास्तम्भ हराउने र बगाउने कुराको निदान गर्नुपर्ने बताए । सांसद खानले नीतिगतदेखि उपभोक्ता समितिसम्म भ्रष्टाचार बढेको जनाउँदै भ्रष्टाचारका विरुद्ध प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।WhatsApp Image 2023-09-04 at 13.25.57.jpeg