मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सक्रिय भए संसदीय समिति, आज मात्रै पाँचवटा समितिको बैठक

एक्सप्रेस पाना
भाद्र १९, २०८० मंगलबार
  • 234
    SHARES
  • सक्रिय भए संसदीय समिति, आज मात्रै पाँचवटा समितिको बैठक

    काठमाडौं । संघीय संसदीय समितिमा नयाँ नेतृत्व चयन भए पछि काम कारबाही तिब्रताका साथ बढन सुरू गरेको छ ।  गत हप्ता नयाँ नेतृत्व चयन भए पछि  समितिका बैठकहरू धमाधम बस्न सुरू गरेका छन् । 

    images

    संघीय संसद सचिवालयका अनुसार मंगलवार मात्रै पाँचवटा समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिसहित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

    साथै, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि सोमवार बस्दैछन् ।

    images

    बैठक सिंहदरबारस्थित संसद सचिवालय भवन, सिंहदरबारमा बस्नेछ ।