सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै कारोबार ?

एक्सप्रेस पाना
भाद्र २०, २०८० बुधबार
  • 328
    SHARES
  • सुनको मूल्य घट्यो, आज कतिमा हुँदै कारोबार ?

    काठमाडौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ ।

    images

    आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छावपावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

    हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।

    images

    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।