आइतबार, भाद्र २८ गते २०८३
images

यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

एक्सप्रेस पाना
भाद्र २३, २०८० शनिबार
  • 241
    SHARES
  • यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

    नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा रहेको छ । 

    images

    यसैगरी युरो एकको खदिरदर १४१ रुपैयाँ ७२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकका ेखरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ । 

    यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ । 

    images

    null

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा