आइतबार, भाद्र २८ गते २०८३
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

एक्सप्रेस पाना
भाद्र २५, २०८० सोमबार
  • 268
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

    images

    यस्तै, आज डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।

    यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    images

    forex 11-09-2023_page-0001.jpg

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा