मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 215
    SHARES
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौँ । संविधान सभा अध्यक्ष समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

    images

    बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेर अघि सुरु भएको हो ।

    बैठकले नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गर्ने बुझिएको छ  । नेम्वाङको गए राति हृदयाघातबाट ७१ वर्षको उमेरमा निधन भएको थियो ।

    images