मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्यष्टिका दिन सार्बजनिक बिदा

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 215
    SHARES
  • नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्यष्टिका दिन सार्बजनिक बिदा

    काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । 

    images

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्दै उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । पर्यटनमन्त्री सुदन किराँतीले सरकारले अन्त्यष्टिको दिन सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

    नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । उनको बुधबार अन्त्यष्टि गरिने बताइएको छ ।

    images