मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

एक्सप्रेस पाना
भाद्र २७, २०८० बुधबार
  • 271
    SHARES
  • काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

    काठमाडौं । राप्रपाले विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेको छ।

    images

    गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो। 

    भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ। सभालाई शीर्षनेताले सम्बाेधन गर्ने कार्यक्रम छ। 

    images