सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
भाद्र २८, २०८० बिहीबार
  • 272
    SHARES
  • सुनको मूल्य स्थिर

    काठमाडौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

    images

    अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही कायम भएको हो।

    यस्तै बिहीबार तेजाबी सुनको मूल्य पनि सोही कायम हुँदै प्रतितोला एक लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    images

    तर चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।