मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

एक्सप्रेस पाना
भाद्र २९, २०८० शुक्रबार
  • 230
    SHARES
  • बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

    मकवानपुर । बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ।

    images

    आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ। प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो।

    images