मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्म स्थगित (तस्बिरहरु)

एक्सप्रेस पाना
भाद्र २९, २०८० शुक्रबार
  • 303
    SHARES
  • प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्म स्थगित (तस्बिरहरु)

    प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ।

    images

    सभामुख देवराज घिमिरेका अनुसार प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।

    आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।

    images

    प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार उनले विभिन्न विषयमा संसदलाई जानकारी गराएका थिए।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.