मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज थकाइ बिदा

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 252
    SHARES
  • काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज थकाइ बिदा

    काठमाडौँ । कर्मचारी र जनप्रतिनिधि थाकेको भन्दै काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बिहीबार (आज) बिदा दिने निर्णय गरेको छ। 

    images

    संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवाप्रवाह शुभारम्भ भएको खुसीको उपलक्ष्यमा र ३ दिनदेखि व्यवस्थापन कार्यमा खटिदा कर्मचारी थाकेको भन्दै बिदा दिने निर्णय गरेको हो। 

    नगरपालिकाभित्रका विद्यालयदेखि सरकारी–गैर सरकारी कार्यालयलाई बिदा गरिएको नगरपालिकाले जनाएको छ।

    images