सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 333
    SHARES
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ। आजको मूल्यसूची तय गर्दै महासंघले सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो।

    images

    हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। आज तोलामा ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ।

    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो। यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ छ।

    images