काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिङपीङबीच भेटवार्ता भएको छ।
मित्र राष्ट्र चीनको साताब्यापी भ्रमणका लागि आज हाङजाओ पुगेका प्रधानमन्त्री प्रचण्ड आजै चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सहभागी भएका थिए।
प्रधानमन्त्री प्रचण्ड आजै हाङ्जाओमा आयोजित १९औं एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुने छन्।
प्रधानमन्त्री प्रचण्ड आइतबार चीनको राजधानी बेइजिङ जाने तालिका रहेको छ।
.jpg)


