मंगलबार, भाद्र २३ गते २०८३
images

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न स्थानमा विशेष छुट

एक्सप्रेस पाना
आश्विन १०, २०८० बुधबार
  • 551
    SHARES
  • महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न स्थानमा विशेष छुट

    काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा संस्थाहरुसँग सम्झौता गरेको छ। 

    images

    सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

    Asian Buddha.jpg

    images

    यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको बताएको छ। 

    Rishu Beauty Parlor.jpg

  • सम्बन्धित विषय:

  • # महालक्ष्मी  विकास बैंक
  • # बैंक