बुधबार, भाद्र २४ गते २०८३
images

नेपालविरूद्ध पहिलो हाफ भारतलाई अग्रता

एक्सप्रेस पाना
आश्विन १०, २०८० बुधबार
  • 538
    SHARES
  • नेपालविरूद्ध पहिलो हाफ भारतलाई अग्रता

    काठमाडौं । राजधानीमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको दोस्रो तथा अन्तिम सेमिफाइनलको खेलमा पाहुना टोली भारतले नेपालविरूद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको छ।

    images

    निकै रोमाञ्चक खेलको २६औं मिनेटमा भारतको लागि साहिल खुर्सिदले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उनले नोबा मेइतईलेको पासमा सुन्दर गोल गरे।

    खेलमा पहिलो हाफमा अधिकाशं समय भातलले बल पोजिसनमा दबाब बनाएपछि केहि अवसर भने सदुपयो गर्न सकेनन्। 

    images

    नेपालले पहिलो हाफको इन्जुरी समयमा नेपालले कोनाबाट गोलको लागि केहि राम्रो अवसर पाए पनि गोल भने गर्न सकेन। 

    नेपाल समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह 'बी' को विजेताको सुरुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

  • सम्बन्धित विषय:

  • # फुटबल