मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले बागमती अधिवेशन- १६२ पदमा निर्विरोध निर्वाचित

एक्सप्रेस पाना
आश्विन १२, २०८० शुक्रबार
  • 422
    SHARES
  • एमाले बागमती अधिवेशन- १६२ पदमा निर्विरोध निर्वाचित

    काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन्।

    images

    १६२ पदमा निर्विरोध निर्वाचित हुँदा पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भइरहेको छ। अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल प्रस्पिर्धामा छन्।