मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज प्रतिनिधिसभा बैठक बस्दै

एक्सप्रेस पाना
आश्विन १८, २०८० बिहीबार
  • 231
    SHARES
  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। 

    images

    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाईएको छ। 

    संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० पेश गर्नेछन्।

    images

    सो अघि सो बिधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथी प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ। 

    साथै, पुर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।