मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीले शनिबार राजीनामा दिएसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

एक्सप्रेस पाना
आश्विन २०, २०८० शनिबार
  • 181
    SHARES
  • मुख्यमन्त्री कार्कीले शनिबार राजीनामा दिएसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

    विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरेका छन्।

    images

    प्रदेश प्रमुख खापुङले संबिधानको धारा १६८ (५) अन्तरगतको सरकार गठनका लागि सात दिनको समय दिएर नयाँ सरकार गठनको आव्हान गरेका हुन्।  

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएका छन्।

    images

    संविधानको व्यवस्था अनुसार यो सरकार बनाउने अन्तिम व्यवस्था हो।