मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले सुदुरपश्चिम प्रदेश अधिवेसन आजबाट

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 240
    SHARES
  • एमाले सुदुरपश्चिम प्रदेश अधिवेसन आजबाट

    नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशनको उदघाटन हुदैँछ। 

    images

    धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेसनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ।

    सो अधिवेसनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ।

    images