काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असोज २२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदर १३२ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।
यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ २३ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ २७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७१ पैसा छ।

.jpg)


