मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इजरायलमा रहेका नेपालीको चाडो उद्धार गर्न माओवादीको माग

एक्सप्रेस पाना
आश्विन २२, २०८० सोमबार
  • 234
    SHARES
  • इजरायलमा रहेका नेपालीको चाडो उद्धार गर्न माओवादीको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रले इजरायलमा रहेका नेपालीहरूको छिटोभन्दा छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ।

    images

    सोमबार सिंहदबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारसँग इजरायलमा रहेका नेपालीको चाडो उद्दार गर्न माग गरेको हो।

    माओवादीले इजरायलमा नेपाली विद्यार्थीहरूको मृत्यु भएकोप्रति दु:खसमेत व्यक्त गरेको छ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल समस्याबारे निर्णय लिन आजै विशेष मन्त्रिपरिषद् र सर्वदलीय बैठक डाकेका छन्।