सोमबार, कार्तिक १७ गते २०८३
images
images

डिजेल र मट्टितेलको मूल्य घट्यो

एक्सप्रेस पाना
कार्तिक १४, २०८० मंगलबार
  • 252
    SHARES
  • डिजेल र मट्टितेलको मूल्य घट्यो

    कार्तिक १४, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

    images

    आज राति १२ बजेपछि लागू हुनेगरी डिजेल र पेट्रोलको मूल्य घटाइएको आयल निगमले जनाएको छ। निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको जनाएको छ। 

    भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो। निगमले खाना पकाउने ग्यासको मूल्य भारतबाट बढेर आए पनि यथावत राखिएको जनाएको छ। 

    images