आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मुत्यु 

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 335
    SHARES
  • हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मुत्यु 

    एजेन्सी । भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

    images

    स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

    सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य र स्थानीय बासिन्दाले पाइलटलाई उद्धार गरिरहेका देखाइएको छ । अधिकारीका अनुसार घटना मंगलबार बिहान साढे दश बजेको हो ।

    images