सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको भाउ, कतिमा हुँदै कारोबार?

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 178
    SHARES
  • घट्यो सुनको भाउ, कतिमा हुँदै कारोबार?

    काठमाडौं । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन तोलाको १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।