सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुन तोलाको १ लाख १५ हजार नाघ्यो

एक्सप्रेस पाना
मंसिर १, २०८० शुक्रबार
  • 310
    SHARES
  • सुन तोलाको १ लाख १५ हजार नाघ्यो

    काठमाडौं, १ मंसिर । आज सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

    तेजाबी सुन १ लाख १४ हजार ९५० मा कारोबार गरिरहेका ब्यापारीले आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    images