सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मुल्य कति पुग्यो आज ?

एक्सप्रेस पाना
मंसिर ४, २०८० सोमबार
  • 311
    SHARES
  • सुनचाँदीको मुल्य कति पुग्यो आज ?

    काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबारको दिन (आज) सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।

    आज छापावाल सुन तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।