सोमबार, कार्तिक १७ गते २०८३
images
images

२३.८२ अंकले ओरालो लाग्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर ५, २०८० मंगलबार
  • 236
    SHARES
  • २३.८२ अंकले ओरालो लाग्यो सेयर बजार

    काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। 

    images

    मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ। यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ। 

    यस दिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ। 

    images