मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

एक्सप्रेस पाना
मंसिर ६, २०८० बुधबार
  • 199
    SHARES
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।

    images

    राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो।

    images