सोमबार, कार्तिक १७ गते २०८३
images
images

३०० रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
मंसिर ६, २०८० बुधबार
  • 218
    SHARES
  • ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । साताको चौथो दिन आज (बुधबार) सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि मंगलबार छापावाला सुन तोलामा १ लाख १६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

    images

    बुधबार चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ४५५ रूपैयाँमा किनबेच भइरहेको छ।