काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेका छन्।
बिहीबार हुने विरोध प्रदर्शनअघि युवा संघले काठमाडौँको प्रदर्शनीमार्गमा मसाल जुलुस प्रदर्शन गरेको हो।
युवा संघले विहिबार तीनकुनेमा बृहत् विरोध प्रदर्शन गर्दैछ। युवा संघको विरोध प्रदर्शनमा एमालेको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले एक्यवद्धता जनाएको छ।
.jpg)


