मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दुर्गा प्रसाई भक्तपुरस्थित घरमा नै नजरबन्द !

एक्सप्रेस पाना
मंसिर ८, २०८० शुक्रबार
  • 310
    SHARES
  • दुर्गा प्रसाई भक्तपुरस्थित घरमा नै नजरबन्द !

    काठमाडौं । दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन्। 

    images

    भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजेदेखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन्। 

    सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ। प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको 'माथीको आदेश' भन्दै निस्कन दिएको छैन।

    images