सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

एक्सप्रेस पाना
मंसिर १२, २०८० मंगलबार
  • 248
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

    काठमाडौं । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

    images

     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको हो।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

    यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।