सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य तोलामा १ लाख १९ हजार नाघ्यो

एक्सप्रेस पाना
मंसिर १३, २०८० बुधबार
  • 219
    SHARES
  • सुनको मूल्य तोलामा १ लाख १९ हजार नाघ्यो

    काठमाडौँ, मंसिर १३ । साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

    images

    बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेर १५२० रुपैयाँ पुगेको छ। 

    images

    मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा १५ सय रुपैयाँ थियो