सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो

एक्सप्रेस पाना
मंसिर १५, २०८० शुक्रबार
  • 236
    SHARES
  • सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो

    काठमाडौं, मंसिर १५ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ। 

    images

    अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको हो। 

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    images

    यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ बढ्दै १ हजार ५ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ लाख ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।