सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्र बैंकले पुनः १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

एक्सप्रेस पाना
मंसिर १८, २०८० सोमबार
  • 230
    SHARES
  • राष्ट्र बैंकले पुनः १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

    काठमाडौं, मंसिर १८ । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

    images

    राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

    जसअनुसार ९१ दिने अवधिको ट्रेजरी खरिदका लागि राष्ट्र बैंकले ६ अर्ब चार करोड ५० लाख तथा एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको रहेको जनाइएको छ। 

    images

    जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ।