मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अस्थिरता निम्त्याउने चलखेल हुदैछ- महासचिव गुरुङ

एक्सप्रेस पाना
मंसिर २१, २०८० बिहीबार
  • 198
    SHARES
  • अस्थिरता निम्त्याउने चलखेल हुदैछ- महासचिव गुरुङ

    दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन्।

    images

    प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा  आयोजित पत्रकार सम्मेलनमा भने- 'मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन।' उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले  विशेष रुपान्तरण अभियान सुरु गरेको बताए। 'जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ', उनले भने, 'यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन्।'

    सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए।

    images