मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा महासचिव गौतमको राजीनामा स्वीकृत

एक्सप्रेस पाना
मंसिर २७, २०८० बुधबार
  • 215
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा महासचिव गौतमको राजीनामा स्वीकृत

    काठमाडौँ, मङ्सिर २७ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन्। 

    images

    महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।