मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र

एक्सप्रेस पाना
मंसिर २८, २०८० बिहीबार
  • 195
    SHARES
  • प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र

    काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा अएको प्रतिनिधिले ज्ञापनपत्र बुझाए छन्। 

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हुन्।