मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

एक्सप्रेस पाना
मंसिर २९, २०८० शुक्रबार
  • 204
    SHARES
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौँ, मंसिर २९। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

    images

    दिउँसो १२:१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ।

    images