काठमाडौं, पुस १३ । नेपाल विधार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले गृहमन्त्री नारायणकाजि श्रेष्ठको राजिनामाको माग गरेका छन्।
नेता भट्टले सरकारलाई खवरदारि गर्दै युवाको छातिमा गोलि हानेर विदेशिने समस्या सामाधान नहुने भन्दै तत्काल गृहमन्त्रीको राजिनामाको माग गरेका छन्।
नेता भट्टले सरकार प्रति आक्रो फोख्दै लेखेका छन्, सरकार, युवाको छातिमा गोलि हानेर विदेशिने समस्या सामाधान हुदैन्। तत्काल गृहमन्त्रीको राजिनामाको माग गर्दछु।
युवा, विधार्थी स्वदेशमै वस्ने वातावरण वनाउन जिम्मेवार वन्ने वाटो भुलेर कोरिया जान आवेदन फारम भर्न पुगेका युवा माथि गोलि प्रहार गरिनु राज्यको शासनमा रहेका शासकहरुको गम्भीर कमजोरि हो। तत्काल सरकार र नेतृत्व सच्चिनुपर्छ।
वर्तमान राजनीतिक नेतृत्वको गैरजिम्मेवारीका कारण विनाकारण आफ्नो मृत्युवर्ण हुनुभएका २ जना युवाहरुप्रति हार्दिक श्रद्धाञ्जलीसहित परिवारजनमा समवेदना व्यक्त गर्दछु।
.jpg)


